३ अर्बमा किनेको चिनियाँ जहाज कवाडीमा पनि बिकेन, तनावमा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले बिक्रीका लागि पटक-पटक प्रयास गरेको चिनियाँ जहाज खरिद गर्न कसैले रुची देखाएनन् । निगमले ९ फागुनसम्मको समय दिएर २३ माघमा गरेको चौथो पटकको प्रस्तावमा कुनै पनि कम्पनीले जहाज किन्न चासो नदेखाएको वायुसेवा निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पछिल्लो पटकको प्रयासमा समेत जहाज खरिद गर्न कसैले … Continue reading ३ अर्बमा किनेको चिनियाँ जहाज कवाडीमा पनि बिकेन, तनावमा निगम