२ अर्ब २६ करोड खर्च गरेर दाङमा ५ सय शय्याको सञ्जिवनी अस्पताल बनाउँदै खुमा अर्याल

काठमाडौ । लुम्बिनी प्रदेश दाङको घोराहीमा २ अर्ब २६ करोड खर्च गरेर ५ सय शय्याको सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल अस्पताल बन्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले उक्त अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सार्वजनिक गरेको छ । ईआईमा राय सुझावका लागि सार्वजनिक गर्नुअघि नै दाङमा भने अस्पताल … Continue reading २ अर्ब २६ करोड खर्च गरेर दाङमा ५ सय शय्याको सञ्जिवनी अस्पताल बनाउँदै खुमा अर्याल