त्रिभुवन विमानस्थल बन्दको हल्ला: आन्तरिक उडानमा असर नपर्ने, अन्तर्राष्ट्रियलाई पोखरा वा भैरहवा विकल्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा भइरहेको भौतिक पूर्वाधार निर्माणका क्रममा विमानस्थल ५ दिनसम्म बन्द हुनसक्ने भएको छ । विमानस्थल बन्द हुनसक्ने भएकोले सोही अनुसारको तयारी गर्न आन्तरिक वायुसेवा कम्पनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचित गराएको छ । प्राधिकरणले सबै आन्तरिक उडानका वायुसेवा कम्पनीलाई बोलाएरै विमानस्थलमा ट्याक्सी वे विस्तार, आधुनिक टर्मिनल भवन निर्माणसहितका पूर्वाधार … Continue reading त्रिभुवन विमानस्थल बन्दको हल्ला: आन्तरिक उडानमा असर नपर्ने, अन्तर्राष्ट्रियलाई पोखरा वा भैरहवा विकल्प