नागरिकलाई विदेश धकेल्ने सरकारकै नीति

काठमाडौं । सरकारले विदेश जानेहरुका लागि छिटो र छरितो सेवाभन्दै द्रुत गतिमा (२४ घण्टाभित्रै) पासपोर्ट बनाइदिन्छ । राष्ट्रिय परिचयपत्र तत्कालै उपलब्ध गराउँछ । १५ लाख नेपालीलाई समयमै लाइसेन्स नदिएर चिर्कटोका भरमा सवारी साधान चलाउन बाध्य पारिएको छ तर, विदेश जाने भनेपछि २४ घण्टाभित्रै लाइसेन्स पाइन्छ । सरकार दुई देशबीचका सरकारबीचको सम्झौता (जीटुजी) गरेर नेपाली कामदार … Continue reading नागरिकलाई विदेश धकेल्ने सरकारकै नीति