दुधको पैसा नपाएको भन्दै किसानले सडकमा पोखे दुध

चितवन । दुग्ध किसानहरुले लामो समयदेखि भुक्तानी नपाएको भन्दै दुध पोखेर बिरोध गरेका छन् । आइतबार चितवनका दुग्ध उत्पादक सहकारीका किसानले सडकमा दुध पोखेर बिरोध गरेका हुन् । भरतपुरको केन्द्रीय बस ट्रमिनल चोकस्थित सडकमा किसानले दुध पोखेका हुन् । लामो समयसम्म बेचेको दुधको भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दुधको बजारीकरणमा समस्या भएको भन्दै सहकारीका किसानले … Continue reading दुधको पैसा नपाएको भन्दै किसानले सडकमा पोखे दुध