दुर्गा प्रसाईंको अराजकतामा प्रचण्डकै साँठगाँठको आशंकाः बैंकिङ प्रणाली ध्वस्त पार्न खोज्दा पनि राज्यको मौनता !

काठमाडौं । देश राजनीतिक र आर्थिक अराजकतामा प्रवेश गरेको छ । चाख लाग्दो कुरा यो छ कि यो अराजकताको नायक सत्ता स्वयं आफैं हो । २०५० को दशकदेखि नेपालमा राजनीतिक र आर्थिक अराजकता मच्चाउनेहरू दुई अतिवादी शक्ति हुन्, माओवादी र राजावादी । २०८० मा निम्त्याइएको यो अराजकताका नायक पनि यिनै दुई शक्ति हुन् । माओवादी … Continue reading दुर्गा प्रसाईंको अराजकतामा प्रचण्डकै साँठगाँठको आशंकाः बैंकिङ प्रणाली ध्वस्त पार्न खोज्दा पनि राज्यको मौनता !