पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने

काठमाडौं । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदाको आर्थिक चलखेलले राज्यलाई ठूलो नोक्सानी पुगेको छ। चीन सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण भएको यो विमानस्थल बनाउँदा सीमित व्यक्तिको लाभका लागि भएको चलखेलका कारण राज्यलाई अनावश्यक दायित्व बढाइएको छ भने प्राविधिकरुपमै मिलेमतो गरेर आर्थिक अपचलन भएको पाइएको छ । यो विमानस्थल निर्माण गर्दा धावनमार्ग धसाएर … Continue reading पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने