माइक्रोसफ्टदेखि टेस्लासम्म: यी हुन् विश्वका ठूला १० कम्पनी, कति छ बजार पुँजीकरण ?

एजेन्सी । बजार पुँजीकरणको आधारमा सन् २०२४ मा प्रबिधी कम्पनीहरु अगाडि रहेका छन् । यसैक्रममा बजारको बलियो टेको पाएका कारण सन् २०२४ को सुरुवातमा प्रविधि कम्पनी माईक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको छ । लामो समयदेखि प्रतिस्पर्धीका रुपमा रहेको एप्पललाई वर्षको पहिलो महिना जनवरीमा पछि पार्दै माईक्रोसफ्ट ३० खर्ब अमेरिकी डलर बजार पुँजीकरणको कम्पनी बनेको … Continue reading माइक्रोसफ्टदेखि टेस्लासम्म: यी हुन् विश्वका ठूला १० कम्पनी, कति छ बजार पुँजीकरण ?