अर्थतन्त्रको भाँचिएको खम्बाः एक वर्षमा ६६ वटा ठूला सहकारीले ठगे ९ अर्ब

काठमाडौं । अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाको रुपमा रहेको संहकारीलाई नियमन गर्न भन्दै बनेको ऐनलाई अहिले ठूला भनिएका र राम्रो भनिएका सहकारीहरुले नै गिज्याइरहेका छन् । तीन खम्बे अर्थनीतिको एउटा खम्बा सहकारी यसैका अभियन्ताका ढाकछोपले यसरी भाचिँए की अहिले त्यो खम्बा चोइटा चोइटा बनाएका छन् । अर्थतन्त्रको एउटा खम्बा यसरी भाँचिनुमा सहकारीका अभियन्ता तथा राजनीतिक … Continue reading अर्थतन्त्रको भाँचिएको खम्बाः एक वर्षमा ६६ वटा ठूला सहकारीले ठगे ९ अर्ब