ललिता निवास जग्गा प्रकरण: मन्त्रीलाई सफाइ, कर्मचारी लगायत दोषी ठहर (फैसलाको पूर्णपाठ)

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन सरकारका मन्त्रीले सफाइ पाउँदा कर्मचारी दोषी ठहर भएका छन् । लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार ललिता निवास प्रकरणमा फैसला गर्दै तत्कालीन मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ भने तत्कालीन अख्तियार प्रमुख दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज … Continue reading ललिता निवास जग्गा प्रकरण: मन्त्रीलाई सफाइ, कर्मचारी लगायत दोषी ठहर (फैसलाको पूर्णपाठ)