नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकासका लागि समझदारी

काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि दुई पक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई)र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)बीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र भारतीय केन्द्रीय बैंक … Continue reading नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकासका लागि समझदारी