मन्दीको चपेटामा जापानः विश्वकै तेस्रो ठूलो अर्थतन्त्रबाट कसरी तल झर्‍यो ?

एजेन्सी । जापानको अर्थव्यवस्थामा संकटको बादल मडारिन थालेको छ । अर्थतन्त्रमा संकटको बादल मडारिएसँगै जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्रबाट झरेको छ । जापान तेस्रोबाट झरेर चौथोमा पुगेसँगै जर्मनी एक स्थान माथि उक्लिएको छ । जर्मनी अब विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । जापानको अर्थतन्त्रमा दुई त्रैमासमा लगातार संकुचन देखिएको थियो । दुईपटक … Continue reading मन्दीको चपेटामा जापानः विश्वकै तेस्रो ठूलो अर्थतन्त्रबाट कसरी तल झर्‍यो ?