पूर्वप्रधानमन्त्री केपी ओली‍‍लाई पत्र: के बैंकहरु साँच्चै मिटरब्याजी हुन् ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष श्री खड्गप्रसाद शर्मा ओलीज्यू,नमस्कार! विविध स्वास्थ्य चुनौतीका बावजुद सक्रिय जीवन बिताइरहनुभएका यहाँ आफ्ना धेरै कार्यकर्ताहरुमाझ लोकप्रिय हुनुहुन्छ ।सक्रिय जीवनका लागि हार्दिक बधाई व्यक्त गर्दै यहाँको सु-स्वास्थ्यको कामना गर्दछु । पटक-पटक प्रधानमन्त्री हुनुको अलावा पछिल्लो दुबै आम-चुनाबमा जनमत (समानुपातिक मत) का हिसाबले पहिलो पार्टीका अध्यक्ष हुनु भएका यहाँको बोली र कार्यको … Continue reading पूर्वप्रधानमन्त्री केपी ओली‍‍लाई पत्र: के बैंकहरु साँच्चै मिटरब्याजी हुन् ?