अनलाइन व्यापारमा अंकुश लगाउँदै सरकार, सामाजिक सञ्जालबाट हुने व्यापारमा ऐन मौन

काठमाडौं । आफूखुसी सञ्चालन भइरहेका ई-कमर्शअन्तर्गतका अनलाइन व्यापारमाथि अंकुश लगाउन सरकारले विद्युतीय व्यापार ऐन ल्याउने तयारी गरेको छ । यो ऐनमार्फत अबदेखि सरकारी निकायमा दर्ता गराएर मात्रै ई-कमर्शसम्बन्धी व्यापार गर्न पाउने व्यवस्था गर्न लागेको हो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले ई-कमर्श व्यापारमाथि लगाम लगाउन तयार पारेको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हालै … Continue reading अनलाइन व्यापारमा अंकुश लगाउँदै सरकार, सामाजिक सञ्जालबाट हुने व्यापारमा ऐन मौन