आगामी वर्षको बजेटको सीमा १८ खर्ब तोक्ने आयोगको तयारी, स्रोत नपुग्ने अर्थ मन्त्रालयको अडान

पुँजी निर्माण हुने विकास परियोजना पहिचान नगरी खुद्रे आयोजनामा बजेट छर्दै ठूलो आकारको बजेट ल्याउँदा न्यून लाभ हुने यथार्थ विर्सँदै राष्ट्रिय योजना आयोगले १८ खर्ब रुपैयाँभन्दा ठूलो बजेट ल्याउने गरी सीमा तोक्ने तयारी गरेको छ । काठमाडौं । राष्ट्रिय योजना आयोगले ठूलो आकारको बजेट ल्याउने गरी आगामी वर्षको बजेटको सीमा (सिलिङ) तोक्ने तयारी गरेको छ … Continue reading आगामी वर्षको बजेटको सीमा १८ खर्ब तोक्ने आयोगको तयारी, स्रोत नपुग्ने अर्थ मन्त्रालयको अडान