घरबाट निस्किएपछि ठडिएको द्वारिकाज होटल

काठमाडौं । २०११ सालतिर भायोलिन बजाएर प्रेमको इजहार गर्नु पक्कै पनि समान्य थिएन । अझ प्रेमिकालाई उनकै घरमा गएर भायोलिन बजाउँदै प्रेमको प्रस्ताव गर्नु त सिनेमा बाहेक वास्तविक जीवनमा कमै अनुभव गर्न पाइन्थ्यो । २५ वर्षीय द्वारिकादास श्रेष्ठ पहिलोपटक अम्बिकाको घर पुगे भायोलिन बोकेर । अम्बिका उनको फरासिलो लवज, सुगठित शरीर र हातमा भायोलिन देखेर … Continue reading घरबाट निस्किएपछि ठडिएको द्वारिकाज होटल