कसरी नम्बर वान एयरलाइन्स कम्पनी बन्यो बुध्द ? (भिडियो)

काठमाडौं । आक्रामक बजार विस्तारमा लागिरहेका तत्कालीन वायुसेवा नेकोन र कस्मिकबीचमा सन् १९९६ मा प्रतिस्पर्धा चलिरहेको थियो । त्यतिबेला आन्तरिक उडानमा सेवा दिने गरी बुध्द एयर दर्ता भयो । सन् १९९७ को अक्टोबर ११ मा १९ सिट क्षमताको १९०० डी नामक जहाजबाट सेवा सुरु गर्दा नेकोनसँग ७ वटा जहाज थियो । ग्राहकलाई आकर्षित गर्न बजार … Continue reading कसरी नम्बर वान एयरलाइन्स कम्पनी बन्यो बुध्द ? (भिडियो)