बजेट खर्चको लक्ष्य घटाउँदै अर्थमन्त्री महतले भने- अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन्

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा पनि पूर्ण बजेट खर्च नहुने जनाएको छ । गत आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो भने माघ मसान्तमा १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँ मात्रै खर्च हुने संशोधित लक्ष्य सार्वजनिक गरेको थियो । सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक … Continue reading बजेट खर्चको लक्ष्य घटाउँदै अर्थमन्त्री महतले भने- अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन्