ऋण दिन नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकसँग बैंकर्सको मागः कर्जा र पुँजी बढाउने बाटो खोल

नेपाल बैंकर्स संघले कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गर्न माग गरेपनि राष्ट्र बैंक भने पर्ख र हेरको अवस्थामा छ । काठमाडौं । नेपाल बैंकर्स संघ (एनबिए)ले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट कर्जा विस्तार गर्ने बाटो खोल्नु पर्ने माग गरेको छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशत हुँदासमेत पुँजीकोषको अभावले कर्जा विस्तार हुन … Continue reading ऋण दिन नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकसँग बैंकर्सको मागः कर्जा र पुँजी बढाउने बाटो खोल