नेपालमा अन्तर्राष्ट्रिय चेनका डेढ दर्जन होटल, कुन-कुन ब्राण्ड भित्रिए ?

काठमाडौं । पर्यटक लक्षित पूर्वाधारको निर्माणसँगै नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डका चेन होटल खुल्ने क्रम धमाधम बढिरहेको छ । केही वर्ष अगाडिसम्म काठमाडौंमा केही पाँचतारे होटलमा मात्रै सीमित हुने विदेशी चेन होटल अहिले काठमाडौं बाहिरसमेत विस्तार हुँदै गइरहेका छन् । नेपाल आउने विदेशी पर्यटकलाई लक्षित गरि खुलेका यस्ता होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा र गुणस्तर प्रदान गर्ने गरेका … Continue reading नेपालमा अन्तर्राष्ट्रिय चेनका डेढ दर्जन होटल, कुन-कुन ब्राण्ड भित्रिए ?