इन्टरनेटको रोयल्टी विवाद समाधान गर्न सरकारी बेवास्ता, नियामक गैरजिम्मेवार

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरूको रोयल्टी तथा मर्मत सेवा शुल्कमा देखिएको विवाद समाधान गर्न सरकारले बेवास्ता गरिररहेको छ भने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण जिम्मेवार भएर निर्णय गर्न सकेको छैन । पछिल्लो ४ महिनादेखि प्राधिकरणको सञ्चालक समितिको बैठक सातामा ३ पटक बस्न थालेको छ । त्यसअघि सातामा १ पटक पनि बस्न मुस्किल हुने सञ्चालक समितिको बैठक … Continue reading इन्टरनेटको रोयल्टी विवाद समाधान गर्न सरकारी बेवास्ता, नियामक गैरजिम्मेवार