वाह्य क्षेत्रमा आएको सुधार छैन दिगो, आर्थिक गतिविधि नबढाए अर्थतन्त्र ठूलो समस्यामा पर्ने

कुल आयातको करिब ५७ प्रतिशत हिस्सा ओगट्ने २० बस्तुको आयात मात्रै गत वर्षभन्दा ९.२ प्रतिशत तथा अघिल्लो वर्षभन्दा २४.३ प्रतिशतले घटेको अवस्थामा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षभन्दा ५५.९५ प्रतिशत र गत वर्षभन्दा २५.३ प्रतिशतले वृद्धि हुँदा अर्थतन्त्रको बाह्य क्षेत्र बलियो बनेको तथा विदेशी मुद्राको सञ्चिति ऐतिहासिक वृद्धि पुगेको यर्थाथ बिर्सदै जिम्मेवार अधिकारीहरु अर्थतन्त्र सुधार भइरहेको छ … Continue reading वाह्य क्षेत्रमा आएको सुधार छैन दिगो, आर्थिक गतिविधि नबढाए अर्थतन्त्र ठूलो समस्यामा पर्ने