भारतमा पेटिएममाथिको कारबाहीले ‘इसेवा’जस्ता वालेट र राष्ट्र बैंकले सिक्नुपर्ने पाठ

काठमाडौं । नेपाल र भारतमा डिजिटल वालेटको विकासको कथा लगभग सँगसँगै जान्छ । स्थापनाको हिसाबले नेपालमा डिजिटल वालेटको प्रयोगमा क्रान्ति ल्याउने इसेवाको सुरुवातमा सन् २००९ मा भएको थियो । भारतमा डिजिटल पेमेन्टमा क्रान्ति ल्याएको दाबी गरिने पेटिएम इसेवाभन्दा एक वर्षपछि मात्रै स्थापना भएको थियो । सन् २०१० मा स्थापना भएको पेटिएमले भारतमा मोबाइलको फोनबाट नै … Continue reading भारतमा पेटिएममाथिको कारबाहीले ‘इसेवा’जस्ता वालेट र राष्ट्र बैंकले सिक्नुपर्ने पाठ