दुध किसानको भुक्तानी तत्काल दिन मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई तत्काल दुधवापतको वक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई टेलिफोनमार्फत प्रधानमन्त्रीले किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका पदाधिकारीसँग मंगलबार साँझ भेटवार्ता गर्दै प्रधानमन्त्री दाहालले दुग्ध किसानको भुक्तानी तत्कालै उपलब्ध गराउन निर्देशन दिएको वार्तामा … Continue reading दुध किसानको भुक्तानी तत्काल दिन मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन