५ अर्बपतिको अर्ब डुबाएको युटिएलले २० करोड घरभाडा पनि तिरेन

काठमाडौं । चर्चित ५ नेपाली अर्बपतिको १ अर्ब रुपैयाँभन्दा बढी डुबाएको युटिएलले घरभाडा समेत तिरेको छैन । युटिएलले पुतलीसडकस्थित त्रिवेणी ग्रुपको त्रिवेणी कम्प्लेक्सको पनि भाडा नतिरेको हो । युटिएलले ८/९ वर्षखेखि भाडा नतिरेको र साँवाब्याज जोड्दा कम्पनीसँग अहिले घर भाडाबापत २० करोड रुपैयाँको हाराहारीमा उठाउन बाँकी रहेको त्रिवेणी ग्रुपका एक सञ्चालकले जानकारी दिए । ‘हामीले … Continue reading ५ अर्बपतिको अर्ब डुबाएको युटिएलले २० करोड घरभाडा पनि तिरेन