ओलीले उद्घाटन गरेको ३३ महिनापछि धरहरामा पार्किङ: सहरी विकास मन्त्री गुरुङ-बालेन आमने सामने

काठमाडौं । सिंहदरबार र धरहराबीचको दूरी धेरै छैन । सिंहदरबारभित्रै रहेको प्रधानमन्त्री कार्यालयकै छतबाट पनि धरहरा देख्न सकिन्छ । भद्रकालीपट्टिको गेटसम्म आउने कष्ट गर्ने हो भने धरहरा झन प्रष्टसँग देखिन्छ । खुला आकाश भएको दिनमा निलो पृष्ठभूमिमा धरहराको सेतो संरचनाको दृश्य कम आकर्षक देखिँदैन । तर, सुन्धारासम्म गएर धरहरामा कसैले चड्छु भनेमा त्यहाँ अहिले चढ्न … Continue reading ओलीले उद्घाटन गरेको ३३ महिनापछि धरहरामा पार्किङ: सहरी विकास मन्त्री गुरुङ-बालेन आमने सामने