१ लाख लगानी गरेर रातारात अर्बपति बनेका इच्छाराज तामाङः जसरी उदाए, उसैगरी अस्ताए

काठमाडौं । इच्छाराज तामाङ अर्थात् अर्बपति व्यवसायी । सिभिल होम्स, सिभिल सहकारी, सिभिल समूह र सिभिल बैंकका अध्यक्ष । नेपाल कम्युनिष्ट पार्टी एमालेका समानुपातिक सभासद् पनि । सिभिल सहकारीको प्रयोग गरेर सिभिल होम्सका नाममा नेपालमा व्यवस्थित बसोबास निर्माण गर्ने क्रममा व्यवसायको आकार बढ्दै जाँदा त्यसको व्यवस्थापन गर्न नसकेर पैसाको थुप्रोले किचेर उठ्नै नसक्ने अवस्थामा पुगेका … Continue reading १ लाख लगानी गरेर रातारात अर्बपति बनेका इच्छाराज तामाङः जसरी उदाए, उसैगरी अस्ताए