विद्यार्थी भिसामा युवा पलायनको डरलाग्दो चित्र, युवासँगै अर्बौं विदेशी मुद्रा बाहिरियो

काठमाडौं । प्लस टु सकिएपछि के गर्ने ? विगतको तुलनामा अहिले यो प्रश्नको सरल उत्तर छ, युवासँग । पढ्न विदेश जाने । नेपालमा उच्च शिक्षाका लागि थुप्रै विश्वविद्यालय अन्तर्गतका फ्याकल्टीका लागि शैक्षिक संस्थाहरु खुलिसके । तर पनि विदेश अध्ययनका लागि जाने युवाको संख्या बढ्दै गएको छ । अन्तराष्ट्रिय स्तरकै शिक्षा दिने र विदेशी विश्वविद्यालयकै अफिलिएसनमा … Continue reading विद्यार्थी भिसामा युवा पलायनको डरलाग्दो चित्र, युवासँगै अर्बौं विदेशी मुद्रा बाहिरियो