हवाई भाडा बढाउने तयारी, टिकट २० प्रतिशतसम्मले महंगिने

काठमाडौं । आन्तरिक वायुसेवाको हवाई भाडा बढ्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा पुनरावलोकनका लागि नविना कर्मचार्यको संयोजकत्वमा एक समिति गठन गरेर आन्तरिक वायुसेवा कम्पनीहरूको हवाई भाडा बढाउन अध्ययन गर्न सुरु गरेको छ । समितिले हवाई भाडा बढाउनुपर्ने कारण, पछिल्लो समय बढेको वायुसेवाको लागत, जहाजको प्रकृति अनुसारको सञ्चालन खर्च सहितको विषयमा एक … Continue reading हवाई भाडा बढाउने तयारी, टिकट २० प्रतिशतसम्मले महंगिने