उद्योगमा दैनिक १० घन्टासम्म अघोसित लोडसेडिङ, कुलमानको असक्षमताले सिमेन्ट निर्यात प्रभावित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा अघोषित लोडसेडिङ गर्दा बजार प्रभावित भएको छ । मंसिर लागेपछि केही घन्टा लोडसेडिङ गरेको प्राधिकरणले पुसमा ६/७ घन्टा र माघ लागेपछि दैनिक १० घन्टासम्म उद्योगमा बिजुली कटौति गरिरहेको छ । ‘अहिले कतिपय उद्योगहरुले दैनिक १० घन्टासम्म बिजुली पाएका छैनन्,’ तानसेन सिमेन्टका सञ्चालक समेत रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश … Continue reading उद्योगमा दैनिक १० घन्टासम्म अघोसित लोडसेडिङ, कुलमानको असक्षमताले सिमेन्ट निर्यात प्रभावित