निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुग्दा बैंकिङ क्षेत्र समस्यामा पर्छ ?

बैंकहरुको निष्क्रिय कर्जा बढ्यो भनेर अहिले चौतर्फी त्रास फैलिएको छ । तर, निष्क्रिय समूहमा वर्गीकरण हुने कर्जामा २५ देखि १०० प्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) राख्नु पर्ने भएकाले निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुग्दा बैंक तथा वित्तीय संस्थाको समग्र स्वास्थ्यभन्दा पनि नाफामा मात्रै नकारात्मक असर पर्छ । जसकारण बैंकका लगानीकर्ताको लाभांशमा मात्रै प्रत्यक्ष बढी … Continue reading निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुग्दा बैंकिङ क्षेत्र समस्यामा पर्छ ?