डेढ अर्बको भ्रष्टाचार मुद्दामा मुछिएका पोखरेललाई प्रवन्ध सञ्चालक बनाउन मन्त्रालयको दबाब

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गुणस्तरहिन मल खरिद प्रकरणमा मुछिएका कृषि सामग्री कम्पनीका निमित्त प्रवन्ध सञ्चालक बिष्णुप्रसाद पोखरेललाई प्रवन्ध सञ्चालक बनाउन लविङ्ग थालेको फेला परेको छ । डेढ अर्ब मूल्यबराबरको गुणस्तरहिन मल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारमा मुछिएका पोखरेललाई जसरी पनि प्रवन्ध सञ्चालक ‘बनाउनु’ भनेर मन्त्रालयका उच्च नेतृत्वले प्रशासन संयन्त्रलाई दबाब … Continue reading डेढ अर्बको भ्रष्टाचार मुद्दामा मुछिएका पोखरेललाई प्रवन्ध सञ्चालक बनाउन मन्त्रालयको दबाब