स्वार्थ समूहको चंगुलमा पर्यटनमन्त्री किराँती, निगममाथि अध्ययन गर्न १०औं समिति !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती स्वार्थ समूहको चंगुलमा फसेर निर्णय गर्न थालेको आरोप लाग्न थालेको छ । मन्त्री भएको एक वर्षसम्म नेपाल वायुसेवा निगमको सुधारमा कुनै पनि दीर्घकालीन निर्णय गर्न नसकेका उनले निगममाथि अध्ययन गर्न तीन वटा समिति भने बनाउन भ्याएका छन् । उनले केहि समूहको स्वार्थमा राष्ट्रिय ध्वजाबाहक निगममाथि … Continue reading स्वार्थ समूहको चंगुलमा पर्यटनमन्त्री किराँती, निगममाथि अध्ययन गर्न १०औं समिति !