लुम्बिनीमा १ अर्ब खर्चेर प्रभुले बनाइरहेको केबलकार अन्तिम चरणमा, रामेछाप र सिन्धुलीमा पनि बनाउने

काठमाडौं । प्रभु केबवलकार एण्ड टुरिजम लिमिटेडले लुम्बिनीमा निर्माण गरिरहेको सिद्धार्थ केवलकारको निर्माण करिब ८५ प्रतिशत सकिएको छ । बुटवलबाट श्रीकाल भैरव कामना मन्दिरदेखि फूलबारी पार्क नजिकै रहेको देउराली डाडाँसम्म केवलकार सञ्चलान गर्न लागिएको हो । देउराली डाँडामा पार्क पनि निर्माण हुने कम्पनीले जनाएको छ । पार्कमा कमलको फूलमाथि ५० फिट अग्लो भगवान बुद्धको मूर्ति … Continue reading लुम्बिनीमा १ अर्ब खर्चेर प्रभुले बनाइरहेको केबलकार अन्तिम चरणमा, रामेछाप र सिन्धुलीमा पनि बनाउने