नियामककै मिलेमतोमा इन्टरनेटका ग्राहक वर्षौंदेखि ठगिए, अवैध असुलिएको रकममा सरकारको रोयल्टी दाबी
काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकै मिलेमतोमा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दा मर्मत-सम्भारको नाममा बढी बिल पठाएर वर्षौंदेखि उपभोक्ता ठगी गरिरहेको तथ्य फेला परेको छ । इन्टरनेट सेवाप्रदायकहरूले दूरसञ्चार नियमावली २०५४ को नवौं संशोधन (२०७६) विपरीत ग्राहकबाट मर्मतसम्भार शुल्कका नाममा ठगी गरिरहेको भेटिएको हो । सरकारी सेवाप्रदायक नेपाल … Continue reading नियामककै मिलेमतोमा इन्टरनेटका ग्राहक वर्षौंदेखि ठगिए, अवैध असुलिएको रकममा सरकारको रोयल्टी दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed