कृषि सामग्रीमा बेथिति: आफूलाई मिल्ने गरी कार्यविधि बनाएर प्रबन्ध सञ्चालकको प्रतिस्पर्धामा

काठमाडौं । रासायनिक मल आयात गरेर बिक्री गर्ने सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीमामा बेथिति देखिएको छ । कम्पनीमा रिक्त रहेको प्रबन्ध सञ्चालकका लागि एक कर्मचारीले कार्यविधि बनाएर आफैं प्रतिस्पर्धामा उत्रिएका छन् । कम्पनीको निमित्त प्रबन्ध निर्देशक विष्णुप्रसाद पोखरेलले प्रबन्ध सञ्चालक छनोट सम्बन्धी कार्यविधि बनाएर आफैं प्रतिस्पर्धामा उत्रिएका हुन् । पोखरेलले आफैंलाई मिल्ने गरी कार्यविधि बनाएको … Continue reading कृषि सामग्रीमा बेथिति: आफूलाई मिल्ने गरी कार्यविधि बनाएर प्रबन्ध सञ्चालकको प्रतिस्पर्धामा