डेडिकेटेड र ट्रंक लाइन विवाद: जाँचबुझ आयोगले प्राधिकरण र उद्योगीसँग माग्यो प्रमाण

काठमाडौं । विद्युत बक्यौता विवाद जाँचबुझ आयोगले नेपाल विद्युत प्राधिकरण तथा उद्योगीहरु दुबै पक्षसँग आ-आफनो प्रमाणसहित उपस्थित हुन समय दिएको छ । मन्त्रिपरिषद्ले आयोग गठन गर्ने निर्णय गरेका करिब १ महिनापछि बिहीबार (माघ ११) आयोगका अध्यक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबाट सपथ ग्रहण गरेपछि पहिलो बैठकले विद्युत प्राधिकरण र उद्योगीहरुलाई आ-आफ्नो दाबीसहित प्रमाण पेस … Continue reading डेडिकेटेड र ट्रंक लाइन विवाद: जाँचबुझ आयोगले प्राधिकरण र उद्योगीसँग माग्यो प्रमाण