बिज्ञहरु भन्छन्- नेपालको सबै सडक ‘ज्यानमार्ने धराप’ छन्, सरकारले पूरा गर्न सकेन ग्लोबल रोड सेफ्टी टार्गेट

काठमाडौं । सडक सुरक्षाको हिसावले नेपालका सबै सडक असुरक्षित रहेको बिज्ञहरुले औंल्याएका छन् । सरकारले सुरक्षाको मापदण्ड दृष्टिकोणभन्दा सबारी साधन मात्रै गुडाउने गरी सडक निर्माण गरेकाले देशभरकै सडक ज्यानमार्ने धराप बनेको बिज्ञहरुले ठहर गरेका छन् । एलायन्स फर सेफ एण्ड सस्टेवल मोविलिटीले बुधबार राजधानीमा आयोजना गरेको दिगो सडक र सुरक्षित यातायातको बिषयक छलफलमा सहभागी भएका … Continue reading बिज्ञहरु भन्छन्- नेपालको सबै सडक ‘ज्यानमार्ने धराप’ छन्, सरकारले पूरा गर्न सकेन ग्लोबल रोड सेफ्टी टार्गेट