डेडिकेटेड-ट्रंकलाइन विवाद: महिनादिन तोकेर गठन भएको आयोगले अझै काम थाल्न सकेन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड तथा ट्रंकलाइन विवाद नमिठो चरणमा प्रबेश गरेपछि सरकारले पुस २४ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गर्यो । तर, मन्त्रिपरिषद्ले निर्णय गरेको करिब एक महिनपछि मात्र आयोगले औपचारिकरुपमा काम सुरु गर्ने भएको छ ।औपचारिकरुपमा आयोगले काम सुरु गर्नु अगाडि प्रधानन्यायाधीश वा … Continue reading डेडिकेटेड-ट्रंकलाइन विवाद: महिनादिन तोकेर गठन भएको आयोगले अझै काम थाल्न सकेन