सडक दुर्घटनाले हुन्छ वर्षेनी करिब २ खर्बको क्षति

काठमाडौं । सडक दुर्घटनाका कारण वर्षेनी करिब २ खर्बको क्षति हुने गरेको छ । सडक दुर्घटनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रुपमा ठूलो क्षति गर्दै आएको ‘यातायात सुधार सुझाव कार्यदल’ को प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनकाअनुसार निम्न र मध्यम आय भएका मुलुकले सडक दुर्घटनाको कारण कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशतको हाराहारीमा क्षति व्यहोर्नु परेको छ … Continue reading सडक दुर्घटनाले हुन्छ वर्षेनी करिब २ खर्बको क्षति