मोदीले युट्युबबाट एक महिनामै कमाउँछन् साढे २२ करोड

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमा सबैभन्दा बढी युट्युब सब्स्क्राइबर भएका राजनीतिज्ञ बनेका छन् ।राजनीतिज्ञ बाहेकका अन्य युट्युब च्यानलमा सब्स्क्राइबर धेरै भए पनि सबैभन्दा बढी सब्स्क्राइबर भएका नेता मोदी बनेका हुन् । उनी विश्वकै पहिलो यस्तो नेता बनेका छन्, जसको युट्युब च्यानलमा २ करोड १३ लाख सब्स्क्राइबर छन् । उक्त च्यानलमा प्रधानमन्त्रीको सम्बोधनदेखि अन्य … Continue reading मोदीले युट्युबबाट एक महिनामै कमाउँछन् साढे २२ करोड