१८ अर्बमा बनेको राम मन्दिरमा आज प्राणप्रतिष्ठा, नेपाली पूजारी

काठमाडौं । भारतको अयोध्यामा निर्माण भएको भव्य राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुँदैछ । यो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् । राम जन्मभूमि ट्रष्टकाअनुसार कार्यक्रममा सहभागी हुनका लागि अतिथीहरु अयोध्या पुगेका छन् । जसमा विभिन्न स्थान र देशका सन्त, नेता, फिल्म अभिनेता र खेलाडीहरु रहेका छन् । प्राणप्रतिष्ठा कार्यक्रमका लागि अयोध्यामा सुरक्षा व्यवस्था … Continue reading १८ अर्बमा बनेको राम मन्दिरमा आज प्राणप्रतिष्ठा, नेपाली पूजारी