बैंकहरुको खराब कर्जा ३८७ प्रतिशतसम्मले बढ्यो, ९ वटाको ४% भन्दा बढी, कुमारीको धेरै

काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकिङ प्रणालीमा देखिएको छ । ०७९ पुसको तुलनामा ०८० पुसमा सञ्चालनमा रहेका २० बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ भने कर्जा ४७.१२ प्रतिशतले बढेर औसत ३.२६ प्रतिशत पुगेको छ । बैंकहरुको घट्दो नाफा र बढ्दो खराब कर्जाले आगामी दिनहरुमा अर्थतन्त्र थप संकटमा जाने सहजै अनुमान गर्न सकिन्छ । किनभने, … Continue reading बैंकहरुको खराब कर्जा ३८७ प्रतिशतसम्मले बढ्यो, ९ वटाको ४% भन्दा बढी, कुमारीको धेरै