भ्रष्टाचार रोक्न ५०० र १००० का नोट बन्द गरौं, चुनावमा विद्युतीय मतदान गरौंः विजयकुमार साह

हाम्रो देशलाई भ्रष्टाचारले नराम्रोसँग गाँजेको छ । यहाँ पाइला पाइलामा भ्रष्टाचार व्याप्त छ । जुन अन्यत्नै दुःखद् हो। नेपालमा व्यापार गर्न होस् वा जिवन चलाउन, झन् झन् गाह्रो हुँदै गइरहेको छ । प्रतिस्पर्धाले गर्दा होइन, भ्रष्टाचारले गर्दा हो । राजनीतिक दल र नेताहरु चुनावका बेला चेकमार्फत् बैंक खातामा चन्दा दिन्छु भन्दा मान्दैनन् । सबैले नगदै … Continue reading भ्रष्टाचार रोक्न ५०० र १००० का नोट बन्द गरौं, चुनावमा विद्युतीय मतदान गरौंः विजयकुमार साह