अर्थतन्त्रमा देखिएको संकुचनको असर बैंकको वासलातमा, १६ बैंकको नाफा घट्यो

काठमाडौैं । नेपालको अर्थतन्त्रमा देखिएको संकुचनको असर बैंकहरुको वासलातमा देखिएको छ । पछिल्लो समय अर्थतन्त्र संकटोन्मूख रहँदा त्यसको प्रत्यक्ष असर बैंकको नाफामा देखिएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार वाणिज्य बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको हो । २० वाणिज्य बैंकमध्ये १६ बैंकको नाफा घटेको छ भने ३ बैंकको मात्रै बढेको छ । … Continue reading अर्थतन्त्रमा देखिएको संकुचनको असर बैंकको वासलातमा, १६ बैंकको नाफा घट्यो