अगामी बजेटअघि विद्युतीय सवारी साधनमा कर नबढ्ने, कसले चलायो बढ्दैछ भन्ने हल्ला ?

समाजिक सञ्जाल र केही सञ्चार माध्यममा ईभी (इलेक्ट्रोनिक भेइकल) मा सरकारले कर बढाउन लागेको भन्ने सामग्रीहरु सम्प्रेषण भए पनि अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीहरु आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न साढे ४ महिनाभन्दा कम समय रहेको अवस्थामा करका दर हेरफर गर्ने सम्भावना नरहेको बताउँछन् । काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्षको बीचमा इलेक्ट्रोनिक भेइकल … Continue reading अगामी बजेटअघि विद्युतीय सवारी साधनमा कर नबढ्ने, कसले चलायो बढ्दैछ भन्ने हल्ला ?