महिलाहरु किन २२ जनवरीमै बन्न चाहन्छन् आमा ?, अस्पतालमा गर्भवतीको भिड

एजेन्सी । महिलाहरुबीच २२ जनवरीमा आमा बन्ने होड चलेको छ । त्यसका लागि अस्पतालमा गर्भवतीको भिड लागेको समाचारहरु बाहिरिएका छन् । छिमेकी मुलुक भारतमा गर्भवती हुन लागेका महिलाहरु २२ जनवरी(सोमबार) बच्चा जन्माउन अस्पताल पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २२ जनवरीमै बच्चा जन्माउनु पर्नाको कारण के होला भन्ने सोचिरहनु भएको होला, तपाईंहरु । यसको कारण … Continue reading महिलाहरु किन २२ जनवरीमै बन्न चाहन्छन् आमा ?, अस्पतालमा गर्भवतीको भिड