१६ वर्षमा ७४.८७ प्रतिशत निर्माण सम्पन्न भएको मध्यपहाडी राजमार्ग अबको ४ वर्षमा सकिएला ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएका र सूचीकृत नभएका मुलुककै ठूला आयोजनाहरु वन क्षेत्रका कारण बर्षौंसम्म अलपत्र परिरहेको अवस्थामा सरकारले निर्धारित समयमै पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्ने दावी गरेको छ । पूर्व-पश्चिम राजमार्गको विकल्पमा अघिबढाइएको यो सडक खण्ड निर्धारित समयमै सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको दावी छ । ‘यो सडक … Continue reading १६ वर्षमा ७४.८७ प्रतिशत निर्माण सम्पन्न भएको मध्यपहाडी राजमार्ग अबको ४ वर्षमा सकिएला ?