प्राधिकरणको ‘बोल्ड’ निर्णयः चारवटै अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्न सक्ने

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा निजी क्षेत्र भित्र्याउने बोल्ड डिसिजन गरेको छ । प्राधिकरणको सञ्चालक समितिले सञ्चालनमा रहेका ३ र निर्माणाधीन १ गरी ४ वटै अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने निर्णय गरेको हो । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको प्रस्तावमा प्राधिकरण सञ्चालक समितिले निजी क्षेत्रले विमानस्थल … Continue reading प्राधिकरणको ‘बोल्ड’ निर्णयः चारवटै अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्न सक्ने