नेपाली निर्यातलाई अवरोध गर्दै द्विपक्षीय व्यापार सम्झौतामा बंगलादेशको जोड

काठमाडौं । बंगलादेशले आफ्ना वस्तु निर्यातमा मात्र चासो देखाएर नेपालको आयात नबढ्ने भएका कारण द्विपक्षीय व्यापारसम्बन्धी बैठक तथा छलफल चार वर्षदेखि अवरुद्ध भएको छ । नेपालले उठाएका निर्यात अवरोधका बारेमा बंगलादेशले चासो नदिएपछि नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापारसम्बन्धी बैठक तथा छलफल चार वर्षदेखि अवरुद्ध भएको हो । नेपाली अधिकारीहरुका अनुसार नियमित रुपमा हुनुपर्ने द्विपक्षीय बैठक … Continue reading नेपाली निर्यातलाई अवरोध गर्दै द्विपक्षीय व्यापार सम्झौतामा बंगलादेशको जोड